दफा १६
उपभोग्य वस्तुको परीक्षण

निरीक्षण अधिकृतले दफा १५ बमोजिम लिएको उपभोग्य वस्तुको नमूना परीक्षणको लागि तोकिएको अवधिभित्र प्रयोगशालामा पठाउनु पर्नेछ ।